दफा ५७
नेपाल सरकार वादी हुने
दफा ४७ को उपदफा (५) बमोजिमको मुद्दा नेपाल सरकार वादी हुनेछ र सो मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची –१ मा परेको मानिनेछ ।